Team Nabraj CAN Federation Election 2019

क्यान महासंघमा कुवँर प्यानल समूहको उम्मेदवारी घोषणा सार्वजनिक

क्यान महासंघको आसन्न महाविधेशन एवं १३औं केन्द्रीय कार्यसमितिको आगामी मंसिर ७ गते हुने  निर्वाचनका लागि वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष नवराज कुँवर समूहको प्यानलले राजधानीमा एक कार्यक्रम आयोजना गर्दै प्रतिबद्धतापत्र साथ आफ्नो प्यानलबाट उम्मेदवारी घोषणा गारेका छन् । यसअन्तर्गत संस्थागत साधारण समूह, व्यक्तिगत आजीवन समूह, व्यक्तिगत साधारण समूह, वस्तुगत सदस्य समूह, लेखा समिति र जिल्ला शाखा समूहबाट उम्मेदवारी दिएका प्रत्याशीहरु रहेका छन् । अध्यक्ष : नवराज कुँवर १. संस्थागत साधारण समूहबाट  राजन

error: Content is protected !!