क्यान महासंघमा मनोनयन : कुँवर समूहका १३ र पाण्डेतर्फका २ जना निर्विरोध

क्यान महासंघमा मनोनयन दर्ता । कुँवर समूहका १३ जना र पाण्डे समुहका २ जना निर्विरोध !!! कम्प्युटर एसोसिएसन नेपाल महासंघको आसन्न निर्वाचनका लागि आइतबार उम्मेदवार मनोनयन सम्पन्न भएको छ । सूचना प्रविधिको छाता संगठनको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष नवराज कुँवर र महिला उपाध्यक्ष सुनैना पाण्डे समूहबीच प्रतिस्पर्धा हुँदैछ । ४२ पदका लागि हुने निर्वाचनमा कुँवर पक्षबाट १३ र पाण्डे पक्षबाट २ जना निर्विरोध निर्वाचित भएका छन् । मंसिर ७ गते

error: Content is protected !!